सुख-शांति सुरक्षाले, भोलीको बिहानी आओस
धेरै भयो मार-पिट, घर-घर शांति छाओस......!!
सबै पक्ष समझदार, सस्त्र-अस्त्र त्यागिकन
लौन अब नेपालले, युद्द बाट मुक्ति पाओस....!!
पुकार्दछिन हम्रि आमा, आज-भोली रोई-रोई
आफन्तले आफ्नै मान्छे, लौनअब नसताओस..!!
आफन्तको चीत्कार र, रगत को भेल होइन.
कल-कल गण्डकीको, स्वच्छ जल नै सुस्साओस..!!
दाजू-भाई सुना अब, चाहिदैन मार-पिट...
"अनुराग"ले पूकार्दछ, पावन पल यै बुझाओस....!!
.
Saturday, November 14, 2009
२०६२/०६/१०-१०:१०
रत्तिएर हिडछौ अरे, पराइको अंगालोमा..
चाहे बाचे-चाहे मरे, पराइको अंगालोमा..!!
तिम्रो लागी योदिलको, भयो अब ढोका बंद
प्रेम सागर नया तरे, पराइको अंगालोमा..!!!
परदेशीको पसिनको, उपहास गरिदियौ...
मन लाग्या काज गारे, पराइको अंगालोमा..!!
खुसी रखन सकियेन, कमाऊन बिदेशिदा..
भोको आफ्नो दिल भरे, पराइको अंगालोमा..!!
दु:खी पारी "अनुराग", गयौ तिमी सुखी बन्न..
भिक माग्नु दु:खै परे, पराइको अंगालोमा..!!!!
चाहे बाचे-चाहे मरे, पराइको अंगालोमा..!!
तिम्रो लागी योदिलको, भयो अब ढोका बंद
प्रेम सागर नया तरे, पराइको अंगालोमा..!!!
परदेशीको पसिनको, उपहास गरिदियौ...
मन लाग्या काज गारे, पराइको अंगालोमा..!!
खुसी रखन सकियेन, कमाऊन बिदेशिदा..
भोको आफ्नो दिल भरे, पराइको अंगालोमा..!!
दु:खी पारी "अनुराग", गयौ तिमी सुखी बन्न..
भिक माग्नु दु:खै परे, पराइको अंगालोमा..!!!!
Subscribe to:
Posts (Atom)